काठमाडौं। नेपालका लागि गर्वको विषय बनेको छ—Vision Concern नामक आँखासम्बन्धी क्लिनिक अब अन्तर्राष्ट्रिय स्तरमा पनि आफ्नो पहिचान बनाउन सफल भएको छ। लाजिम्पाट, बौद्ध–तुषाल र मकालबारीमा अवस्थित यस ISO प्रमाणित क्लिनिक हालै बेलायतस्थित International Opticians Association सँग आधिकारिक रूपमा आबद्ध भएको छ। यससँगै Vision Concern नेपालबाट युरोपको अन्तर्राष्ट्रिय फोरममा प्रतिनिधित्व गर्ने पहिलो र एकमात्र आँखाको क्लिनिक…