काठमाडौं । २०८२ पुष १ ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरूका लागि अनलाइनबाटै शेयर धितो कर्जा दिने भएको छ । बैंकले नवीनतम डिजिटल सेवा अन्तर्गत ‘फास्ट लोन अगेंस्ट शेयर’ अर्थात् शेयर धितो कर्जा योजना सार्वजनिक गरेको हो ।यो योजना अन्तर्गत अब ग्राहकहरूले बैंकमा नगई अनलाइन माध्यमबाटै शेयर धितो कर्जाका लागि आवेदन दिन सक्नेछन् । बैंकले सार्वजनिक…