काठमाडौं । कतारी अमिर शेख तमिम बिन हमाद अल थानी मङ्गलबार दुईदिने नेपाल भ्रमणका लागि काठमाडौं आउँदैछन् । सरकारले कतारका अमिरबाट हुने नेपालको राजकीय भ्रमणका अवसरमा मङ्गलबार सार्वजनिक बिदा समेत दिएको छ । नेपाली समयअनुसार साढे पाँच बजे उनी नेपाल आउने कार्यकतालिका सार्वजनिक भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने…