विश्वकै तेस्रो वायु प्रदूषित सहर बन्यो काठमाडौं

काठमाडौं । काठमाडौं विश्वकै तेस्रो वायु प्रदूषित सहर बनेको छ । विश्वभर वायु प्रदूषणको अवस्था मापन गर्ने आईक्यूएयरका अनुसार सोमबार काठमाडौं धेरै वायु प्रदूषण भएको विश्वकै तेस्रो सहर बनेको छ । काठमाडौंको वायु गुणस्तर सूचकांक (एक्यूआई) १७३ रहेको जनाएको छ । आईक्यूएयरका अनुसार १५१ देखि २०० एक्यूआई गुणस्तरको वायुलाई अस्वस्थकर मानिन्छ। धेरै वायु प्रदूषण हुने…