स्वास्थ्य बीमा कार्यक्रम ७७ वटै जिल्लाका ७५३ स्थानीय तहमा लागू गरिँदै

काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रम अब ७७ वटै जिल्लाका ७५३ स्थानीय तहमा लागू गरिने स्वास्थ्य बीमा बोर्डले जनाएको छ । आठौं वार्षिकोत्सवको अवसरमा शुक्रबार आयोजित अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले बीमालाई  जति सक्दो छिटो स्वास्थ्य बीमा कार्यक्रम सबै जिल्ला र स्थानीय तहमा पुर्याउने  जानकारी दिए । डा. लोहनीले भने- ‘धेरै मुलुकले…