तेस्रो पटक फाइनल खेल्ने नेपालको सपना पनि समाप्त

नेपाल एसीसी वुमन्स प्रिमियर कप २०२४ को दोस्रो सेमिफाइनल खेलमा घरेलु टोली मलेसियासँग ४ विकेटले स्तब्ध भएको छ । यससँगै तेस्रो पटक फाइनल खेल्ने नेपालको सपना पनि समाप्त भएको छ । जितको लागि ११६ रनको बलियो विजयी लक्ष्य पछ्याएको मलेसियाले १९।५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो । मलेसियाको जितमा एल्सा हन्टरले ५३ बलमा ६…