काठमाडौँ । एकदिवसीय क्रिकेटमा सबैभन्दा धेरै खेल जित्ने टोलीमा नेपाल तेस्रो स्थानमा परेको छ। आइसीसी एसिया क्रिकेटले सन् २०२३ मा एकदिवसीय खेलमा जित हात पारेको टोलीको सार्वजनिक गरेको सूचीमा नेपालले १५ खेल जितेको छ। २२ खेल खेलेको नेपाल १५ खेलमा जितसहित तेस्रो स्थानमा परेको हो। यस्तै आइसीसी एसिया क्रिकेटले सन् २०२३ मा एकदिवसीय खेलमा भारतले…