एसीसी वुमन्स प्रिमियर कपको सेमिफाइनलमा नेपालले मलेसियालाई दियो ११६ रनको लक्ष्य

नेपालले एसीसी वुमन्स प्रिमियर कप २०२४ को दोस्रो सेमिफाइनल खेलमा घरेलु टोली मलेसियालाई ११६ रनको लक्ष्य दिएको छ । बायोमास ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ११५ रन बनायो । एसीसी वुमन्स प्रिमियर कपको सेमिफाइनलमा नेपालले मलेसियालाई दियो ११६ रनको लक्ष्य नेपालकी इन्दु बर्माले ३७ बलमा ४ चौका…