चोटका कारण स्वर्ण जित्न सकिनँ : एरिका गुरुङ

काठमाडौँ  ।   एशियन सिनियर कराते च्याम्पियनसिपमा ऐतिहासिक पदक दिलाएकी एरिकाले गुरुङले स्वर्ण जित्ने लक्ष्य भए पनि चोटका कारण नसकेको बताएकी छन्। ऐतिहासिक रजत पदकसहित मंगलवार स्वदेश फर्किएकी एरिकाले त्रिभुवन अन्ताराष्ट्रिय विमानस्थलमा घुँडामा चोटका कारण फाइनलमा समस्या भएको बताइन्। एरिकाले आफ्नो लक्ष्य स्वर्ण नै जित्ने भए पनि विपक्षी धेरै राम्रो रहेको बताइन्। फाइनलमा बेहोरेको हारले अझै…