काठमाडौं । सुनको मूल्य बढेर अहिलेसम्मकै उच्च रकम कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य आज पनि बढेर कारोबारमा आएको जनाएको छ । आज तोलामा ५०० रुपैयाँले बढेर सुनको कारोबार सुरु भएको जानकारी महासंघले दिएको हो । आज छापावाल सुनको मूल्य तोलामा १ लाख २३ हजार ५०० रुपैयाँ कायम छ । यस्तै,…