काठमाडौं । साताको कारोबारको दोस्रो दिन पनि सेयर बजारमा हरियाली छाएको छ । कारोबारको पहिलो दिन भारी अंकले बढेर बन्द भएको सेयर बजार सोमबार पुन बढेर हरियाली भएको छ । सोमबार नेपाल स्टक एक्जेञ्ज (नेप्से) २७ दशमलव ५४ अंकले बढेर २००९२ विन्दुमा पुगेको छ । ३ सय १५ कम्पनीका ८० हजार ९ सय ८२ पटकको…