शैक्षिक परामर्श क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएको बिग एजुकेशन कन्सल्टेन्सीको दाङको तुलसीपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको । काठमाडौंको नयाँ बानेश्वरमा केन्द्रीय कार्यालय रहेको बिग एजुकेशनले दाङको तुलसीपुरमा पाँचौं शाखाको रुपमा विस्तार गरेको हो ।वैदेशिक अध्ययनका लागि विभिन्न जिल्लाहरुबाट विद्यार्थीहरु विदेश जाने क्रम बढ्दै गएका कारण स्थानीय शहरबाटै शैक्षिक परामर्श दिने उदेश्यले दाङमा नयाँ शाखा कार्यालय…