९ महिनामा चालु खर्च ६४४ अर्ब ३ करोड

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०–८१ को नौ महिनासम्ममा चालु खर्च रु.६४४ अर्ब ३ करोड भएको जनाएको छ । आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै राष्ट्र बैंकले पुँजीगत खर्च रु.९७ अर्ब ३८ करोड र वित्तीय व्यवस्था खर्च रु.१६७ अर्ब ९९ करोड भएको जनाएको हो । सो अवधिमा नेपाल सरकारको…