काठमाडौं । साताको दोस्रो कारोबार अर्थात् सोमबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। यस दिन नेप्से २७६०.२१ विन्दुमा बन्द भएको छ। आइतबार ६२.५४ अंक र सोमबार २२.१४ अंक गरी यो दुई दिनमा नेप्से ८४.६८ अंकले बढेको हो। सोमबारको कारोबार रकम गत दुई महिनायताकै उच्च हो। यसअघि गत भदौ १९ गते १२ अर्ब ९२ करोड रूपैयाँको…