काठमाडौँ । भक्तपुरको नगरकोटमा रहेको होटल भ्यु पोइन्टमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका ग्राहकले २० प्रतिशत छुट पाउने भएका छन् । छुट पाउन भने सांग्रिला बैंकका ग्राहकले भिसा डेबिट कार्ड वा मोबाइल बैंकिङको प्रयोग गर्नुपर्नेछ । सांग्रिला बैंक र भक्तपुरको नगरकोटमा रहेको होटल भ्यु पोइन्टबीच बैंकका ग्राहक, शेयरधनी र बैंकका कर्मचारीलाई होटलसँग सम्बन्धित सेवा तथा सुविधा…