काठमाडौं । सुर्तिजन्य पदार्थका कारण प्रत्येक बर्ष ३७ हजार ५ सय २९ जनाको मृत्यु हुने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । नेपाल बिकास अनुशन्धान प्रतिष्ठानले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उक्त तथ्याङ्क सार्वजनिक गरिएको हो । कार्यक्रममा बोल्दै डा. जयकुमार गुरुङले सुर्तिजन्य पदार्थ न्युनिकरणको सम्बन्धमा आर्थिक बर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा सम्बोधन गर्नुपर्ने जरुरी…