आज ५९ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज ५९ दशमलव ६८ अंकले बढेको छ । यो सँगै परिसूचक २ हजार ४ सय २४ दशमलव ३२ विन्दुमा पुगेको छ ।आज ३ सय १२ कम्पनीको ३ करोड ९९ लाख ३८ हजार २ सय ३७ कित्ता सेयर किनबेच हुँदा १५ अर्ब ५४ करोड ८८ लाख ७ सय ३८ रुपैयाँको…