आज ५८ अंकले घट्यो नेप्से, ५ अर्ब ९० करोडको कारोबार

काठमाडौँ – सोमबार नेप्से परिसूचक ५८ अंकले घटेको छ । आज नेप्से ५७.९९ अंकले घटेर २६३९.९२ विन्दुमा बन्द भएको छ । आज कुल ३१९ कम्पनीका एक करोड ३८ लाख ६३ हजार ४४३ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ९० करोड ७ लाख ९१ हजार बराबरको कारोबार भएको थियो । आज सबैभन्दा बढी वीन नेपाल लघुवित्तको…