कोटेश्वर, सातदोबाटो र एकान्तकुनामा फ्लाईओभर र अन्डरपास निर्माण कार्य सुरूवात गरिने अर्थमन्त्री प्रकाशशरण महतले घोषणा गरेका छन् । बजेट वक्तव्यमार्फत् उनले राजमार्ग र रणनीतिक सडकअन्तर्गत आगामी आर्थिक वर्षमा १ सय ५० वटा पुल निर्माण सम्पन्न गरिने बताए । त्यसका लागि २ अर्ब ८ करोड विनियोजन गरिएको छ । त्यस्तै सूर्यविनायक-धुलिखेल सडक खण्डको विस्तार कार्य अघि…