चौधौ संस्करणको बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत एक गते, को–को हुँदै छन सम्मान ?

चौधौ संस्करणको बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत एक गते हुने भएको छ । जसमा यस बर्षको उत्कृट लोक तथा आधुनिक गितसंगितको हस्तिहरुलाई अवार्ड प्रदान गरिनुका साथै सम्मान गरिने छ । यस बर्षको बिन्ध्यवासिनी लाइफ टाइम अचिभमेन्टमा गायिका मिरा राणालाई दिइनेछ । त्यसैगरी बिन्ध्यवासिनी संगित साधाना सम्मान भुपेन्द्र रायमाझीलाई दिइनेछ । त्यसैगरी बिन्ध्यवासिनी रत्न सम्मान रुपक डोटेललाई…