आज मिति २०८१ साल असार ३० गते आइतबार, यस्तो छ तपाईहरुको राशिफल

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ पहिलेको उपलब्धिले काममा हौसला जगाउनेछ। विगतका कमजोरीलाई पनि सुधार गर्ने मौका छ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। काम बन्नुका साथै धनलाभ हुनेछ। बिछोडिएका आफन्तजनसँग रमाइलो भेटघाट हुन सक्छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। तर अधैर्य व्यवहारले आत्मसम्मानमा बाधा पुर्याउनेछ। वृष इ,…