सामाजिक व्यक्तित्व चाँदनी जोशी सम्मानित

ललितपुर,  । महिला सशक्तिकरण, महिला समावेशीता तथा सहभागिताकाे लागि आवाज उठाउने काम गर्दै आएकाे संस्था “संकल्प” ले आज ललितपुरमा एक गरिमामय समारोहको आयोजना गरी दक्षिण एसियाकै लागि प्रेरणाको स्रोत बनेकी सामाजिक व्यक्तित्व चाँदनी जोशीलाई सम्मानित गरेको छ। कार्यक्रमका बिच चाँदनी जोशीको संघर्ष, सफलता र उनको जीवनयात्रामा आधारित एक विशेष भिडियो प्रस्तुत गरियो, जसले उनको व्यक्तित्व…