हङकङबाट न्युयोर्क उडेको क्याथे विमान जापानमा आकस्मिक अवतरण

हङकङ अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिकाको न्युयोर्कका लागि उडेको क्याथे प्यासिफिक एयरवेजको जहाज जापानमा आकस्मिक अवतरण गरेको छ। शनिबार साँझ ६१:२५ मा हङकङबाट छुटेको सीएक्स८४० स्थानीय समयअनुसार आइतबार बिहान ११:४४ बजे टोकियोको हानेडा विमानस्थलमा आकस्मिक अवतरण गरेको हो। एक यात्रु बिरामी परेपछि विमानलाई जापान डाइभर्ट गरिएको विमानस्थल स्रोतले जनाएको छ। ‘उडानका क्रममा बिरामी परेका यात्रुलाई झार्नका लागि…