काठमाडौँ–८ मा वडा नं। १३ का अध्यक्षदेखि सदस्यसम्म एकढिक्का, राजेश शाक्य जिताउ अभियान तीव्र

काठमाडौँ । काठमाडौँ क्षेत्र नं। ८ का उम्मेदवार राजेश शाक्यको जित सुनिश्चित गर्ने उद्देश्यले वडा नं। १३ मा चुनावी अभियान तीव्र रूपमा अघि बढाइएको छ। वडा नं। १३ का अध्यक्ष धुर्ब नारायण मान्नधर देखि सदस्यहरूसम्म एकढिक्का भई शाक्यको पक्षमा सक्रिय रूपमा परिचालन भएका छन् । घरदैलो कार्यक्रम वडा नं। १३ अन्तर्गत कालिमाटी क्षेत्रबाट सुरु गरिएको…