ज्याकाराण्डा फूलले सजिएको काठमाडौं फोटोमा हेर्नुहोस्

ज्याकाराण्डा फूलले सजिएको काठमाडौं फोटोमा हेर्नुहोस्


काठमाडौँ  ।
यतिबेला काठमाडौँ सहर ज्याकाराण्डा फूलले रङ्गिएको छ । यसको पात शिरीषको पातसँग धेरै मिल्ने खालको भएकाले वैज्ञानिक नाम पनि ज्याकाराण्डा माइमोसिफोलिया राखिएको छ । काठमाडौंको रत्नपार्क, टुँडिखेल, दरबारमार्ग क्षेत्रमा हरेक वर्ष वसन्त ऋतुमा निलो रङको ज्याकाराण्डाको फूलले सजिने गरेको पाइन्छ ।

बिजेन अमात्य र नेपाल न्यूज बैंक