काठमाडौं । बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ९ मा स्वास्थ्य बीमा दर्ता प्रारम्भ भएको छ । बुढानीलकण्ठ नगरपालिकाको वडा नम्बर ९ को कार्यालयमा मिति २०८१ जेष्ठ ३० गते बुधबारदेखि स्वास्थ्य बीमा दर्ता प्रारम्भ भएको कार्यालयको सूचनामा उल्लेख छ । स्वास्थ्य बीमा दर्ता गर्न कागजात सहित वडा कार्यालयमा उपस्थित भई स्वास्थ्य बीमा गराउनुहुन सम्पुर्ण वडाबासीहरुलाई कार्यालयले अनुरोध…