क्यानले केन्द्रीय उपाध्यक्षसहित चार जनालाई किन सोध्यो स्पष्टीकरण ?

काठमाडौं । नेपाल क्रिकेट संघ ९क्यान०ले केन्द्रीय उपाध्यक्षसहित चार जनालाई स्पष्टीकरण सोधेको छ। बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले केन्द्रीय उपाध्यक्ष रोशनकुमार सिंह, केन्द्रीय सदस्यद्वय माधवकुमार कर्माचार्य र दर्गाराज पाठक र सुनसरी अध्यक्ष चेतनाथ पौडेललाई स्पष्टीकरण सोधेको हो। आधारहीन विषयमा अन्तर्वार्ता दिएको भन्दै उनीहरूमाथि स्पष्टीकरण सोधिएको क्यानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 'विश्वकप क्रिकेटमा सहभागिताका दौरान…