नेपाल साफ यू-२० महिला च्याम्पियनसिपको फाइनलमा

नेपाल बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ । लिग चरणको अन्तिम खेलमा मंगलबार भारतलाई ३–१ गोलले हराएर फाइनलमा पुगेको हो । ३ खेलबाट ६ अंक जोडेको नेपाल तालिकाको शीर्षस्थानमा छ । तीन खेल खेलेको भारत र दुई खेल खेलेको बंगलादेशको समान चार अंक छ । पहिलो खेलमा बंगलादेशसँग ३–१ गोलले पराजित नेपाल…