नेपालले आयरल्यान्ड ‘ए’ लाई ६ विकेटले हरायो

काठमाडौं । नेपालले आयरल्यान्ड ‘ए’ लाई ६ विकेटले हराएको छ । पहिलो अभ्यास खेलमा आयरल्यान्ड ‘ए’ सँग नेपालले ६ विकेटको सहज जित निकालेको हो । आयरल्यान्डले दिएको १२२ रनको लक्ष्य पछ्याएको नेपालले १६ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गरेको हो । नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ३७ रन जोडे । ३७ रनमा…