आसिफ शेखलाई क्रिस्टोफर मार्टिन जेन्किन्स स्पिरिट अफ क्रिकेट अवार्ड

इंग्ल्याण्डको मेरलीबोन क्रिकेट क्लब एमसीसीले क्रिकेटर आसिफ शेखलाई क्रिस्टोफर मार्टिन जेन्किन्स स्पिरिट अफ क्रिकेट अवार्ड दिने घोषणा गरेको छ । गत वर्ष फागनुमा ओमानमा भएको चार देश सम्मिलित टी(२० अन्तर्राष्ट्रिय सिरिजका क्रममा आयरल्यान्डविरुद्धको खेलमा देखाएको खेल भावनाको कदर गर्दै उनलाई अवार्ड दिन लागेको एमसीसीले जनाएको छ । त्यो खेलमा आयरल्यान्डका एन्डी म्याकबर्नी रन लिनेक्रममा नेपाली…