काठमाडौँ । राष्ट्रिय योजना आयोगले सोह्रौँ आवधिक योजना सार्वजनिक गरेको छ । योजनामा अबको पाँच वर्षमा नेपालीको प्रतिव्यक्ति आम्दानी २ हजार ३ सय ५१ डलर पुर्याउने लक्ष्य लिइएको छ । मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले १६ औँ योजना (२०८१/८२–२०८५र८६) स्वीकृत गरेको हो। यस्तै ७.३ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य लिइएको छ । राष्ट्रिय योजना आयोगले देशको अर्थतन्त्रको…