काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई छुट दिनेबारे सम्झौता गरेको छ । काठमाडौंस्थित विभिन्न चार रेस्टुरेन्टहरुमा बैंकका ग्राहकहरूलाई विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो । यस सम्झौताअन्तर्गत बैंकले कमलपोखरीस्थित अचार घर, दरबारमार्गस्थित महोत्सव रेस्टुरेन्ट एण्ड बार, हात्तीसारस्थित नेपाल हाउस रेस्टुरेन्ट एण्ड बार तथा कमलादीस्थित क्याफे लायन हर्ट तन्दुरी किचनमा बैंकका ग्राहकहरूले…