काठमाडौं । मंगलबार बढेको सुनको मूल्य बुधबार पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला २ सय रूपैयाँले बढेर एक लाख २० हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख २० हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो ।आज तेजावी सुनको मूल्य एक लाख…