काठमाडौँ । एनआईसी एशिया क्यापिटल लिमिटेडले एनआईसी एशिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालित सामुहिक लगानी कोष योजनाहरूबाट ५० करोड ७५ लाख ५ हजार ८५९ रुपैयाँ नगद प्रतिफल वितरण गर्न सफल भएको छ । क्यापिटलले आर्थिक वर्ष २०८०–०८१ मा उक्त प्रतिफल रकम बजारमा प्रतिफलका रूपमा बजारमा पठाउन लागेको हो । उक्त प्रतिफल रकम एनआईसी एशिया डाइनामिक डेप्ट…