सरकारी कामहरु टाइम बाउण्ड एक्सन प्लानमा गरिनुपर्छ : व्यवसायी राजेन्द्र मल्ल (भिडियो सहित)

काठमाडौँ । प्रभु इन्सुरेन्स कम्पनीका अध्यक्ष तथा उद्योग व्यवसायी राजेन्द्र मल्लले नेपालको अर्थतन्त्र चलायमान हुन नसकेको बताउनुभएको छ । 'मुलुकको बाह्य सुचक सकारात्मक रहेपनि मुलुकको अर्थतन्त्र सकारात्मक हुन सकिरहेको छैन' उहाँले हेर्नेपोस्टलाई भन्नुभयो । आन्तरिक तर्फ उद्योग कल कारखानाहरु स्वस्फुर्त रुपमा चलाएमान हुन नसकेको उहाँले बताउनुभयो । नेपालको अर्थतन्त्रलाई सवलीकरण बनाउन अहिलेको सरकारले गम्भिरताका साथ…