काठमाडौं। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले शैक्षिक सत्र २०८१/०८२ मा प्रि-डिप्लोमा र डिप्लोमामा छात्रवृत्तिका लागि आवेदन खुला गरेको छ। सीटीईभीटीले सामान्य चिकित्सा, प्रमाणपत्र तह नर्सिङ, प्रमाणपत्र तह डेण्टल साइन्स, रेडियोग्राफी, आयुर्वेदिक, अप्थाल्मिक, अकुपञ्चर, फार्मेसी, फिजियोथेरापी, योग तथा नेचुरोथेरापी, मिडवाइफ्री लगाएतका विभिन्न विषयमा छात्रवृत्तिका लागि आवेदन माग गरेको हो। छात्रवृत्ति पाउन योग्यता पुगेका…