सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिका शिक्षामा अब्बल बन्दै गएको छ । सामुदायिक विद्यालयहरुमा कक्षा १२ सम्म निशुल्क अध्ययन अध्यापनको प्रबन्ध गरिएको, संघिय तथा नगरपालिकाको साझेदारीमा कक्षा ८ सम्म दिवा खाजा कार्यक्रम संचालन गरिएको नगरप्रमुख बालकृष्ण बस्नेत जानकारी दिनुभयो । साथै बाल पोषणमा समेत सकारात्मक प्रभाव परेका कारण कक्षा छोड्ने र विद्यालयमा पढ्न आउने विद्यार्थीको…