पाँच दिने ताम्बा प्रशिक्षण सम्पन्न

काठमाण्डौ ।तम्बा संघ नेपालद्वारा आयोजित पाँच दिने ताम्बा सम्बन्धी प्रशिक्षण तथा सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ। जेठ २२ देखि २६ गतेसम्म बौद्धनाथ क्षेत्र विकास समितिको आर्थिक सहयोगमा आयोजित यस प्रशिक्षणमा देशभरका २१ जिल्लाबाट ताम्बाहरू ९तामाङ समुदायका धार्मिक विद्वान० सहभागी भएका थिए। समापन कार्यक्रममा बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले तामाङ संस्कृतिमा ताम्बा परम्परालाई मुख्य…