जनमत सर्वेक्षण अनुसार ट्रम्पलाई पछि पार्दै ह्यारिस अगाडि

वासिङ्टन डीसी । अमेरिकामा राष्ट्रपतिको निर्वाचनमा डेमोक्रेट दलकी उम्मेदवार कमला ह्यारिसको लोकप्रियता लगातार बढ्दै गइरहेको छ । राष्ट्रपति पदका लागि गरिएको ताजा मत सर्वेक्षणमा उनले डोनाल्ड ट्रम्पलाई पछाडि पारेकी छिन् । बिहीबार सार्वजनिक भएको इप्सोसको जन सर्वेक्षणको नतिजामा कमला ह्यारिसलाई ४२ प्रतिशत जनताको समर्थन छ भने डोनाल्ड ट्रम्प पाँच अङ्कले पछि परेका छन् । अर्थात्…