नयाँ दिल्ली । दक्षिण भारतीय अभिनेता अल्लु अर्जुनमाथि फौजदारी मुद्दा दायर भएको छ । आफ्ना निकट मित्र र वाईएसआरसीपीका विधायक रवि चन्द्र किशोर रेड्डीको लागि चुनावी प्रचारप्रसार गर्दा उनीमाथि मुद्दा लागको हो । अल्लु लोकसभाको निर्वाचनको प्रचारप्रसार गर्न नन्दयाल पुगेका थिए । रवि चन्द्राको आवासमा अभिनेतालाई हेर्नेको घुइँचो थियो । फ्यानहरुको भीड यति धेरै थियो…