काठमाडौं । हिंसाका बीच भारत पुगेको शेख हसिनाको सैन्य विमान हिंडन एयरबेसबाट मंगलबार बिहान बंगलादेश फर्किएको छ । हसिना प्रधानमन्त्री पदबाट राजीनामा दिएर सोमबार भारत पुगेकी थिइन् । अब उनी लन्डन वा फिनल्याण्ड जान सक्छिन्। हसिनाविरुद्ध दुई महिना लामो प्रदर्शनका क्रममा सोमबार धेरै हिंसा भएको थियो । त्यसपछि हसिना ढाकाबाट अगरतला हुँदै भारत पुगेकी थिइन्…