सुर्खेतमा म्याद नाघेका चाउमिन ,उत्पादन मिति नै परिवर्तन गर्ने उद्योगीको उत्पादन जफत

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाको बजार अनुगमन टोलीले उत्पादन मिति नै एक हप्ता अगाडि राखेर चाउमिन विक्री गर्ने उद्योगको उत्पादन जफत गरेको छ । अनुगमन टोलीले आज वीरेन्द्रनगर–९, शिव नगरबाट म्याद नाघेका खाद्य वस्तुको लेबल परिवर्तन गरी कमसल वस्तुलाई झुकाएर उच्च गुणस्तरको भनेर विक्री वितरण गर्ने ‘सुर्खेत फ्रोजन मस्म फुड हाउस’ को दुई सय किलो चाउमिन…