सातै प्रदेशमा क्यान्सर उपचार बिस्तार

काठमाडौं । सुर्खेतको कर्णाली प्रादेशिक अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबीच क्यान्सर रोगको विस्तारित सेवा संचालन गर्ने सम्बन्धी समझदारी भएको छ। प्रादेशिक अस्पताल सुर्खेतका निर्देशक डा डम्बर खड्का र बीपी क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले समझदारी पत्रमा हस्ताक्षर गरेका छन्। कार्यक्रममा प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारी लगाएतको उपस्थिती रहेको थियो। स्वास्थ्यमन्त्री प्रदीप…