सन्दीप लामिछानेको मुद्दामा बहस नोट माग्ने विषयमा छलफल, आदेश हुन भने बाँकी

काठमाडौं । सन्दीप लामिछानेविरुद्धको मुद्दामा बहस नोट माग्ने विषयमा छलफल भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेले बहस नोट माग्ने विषयमा छलफल गरेपनि कुनै आदेश भने भइनसकेको एक कानून व्यवसायीले जानकारी दिए । ‘कानून व्यवसायीले आफ्ना कुराहरु लेखेर दिएपछि चाँडो बहस सक्न सजिलो हुन्छ भन्ने हिसाबले बहस नोट माग्न खोजेको देखिन्छ’, एक कानून…