महिला राष्ट्रिय क्रिकेट टोलीको नयाँ कप्तानमा इन्दू बर्मा नियुक्त

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय महिला क्रिकेट टोलीको कप्तानमा इन्दू बर्मालाई नियुक्त गरेको छ । क्यानले हङ्कङमा हुने टी—२० क्रिकेट शृंखलाका लागि इन्दूको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो । टी—२० शृंखला नोभेम्बर १५ तारिखदेखि सुरु हुनेछ । हङ्कङ भ्रमणका लागि घोषित टोलीमा उपकप्तानको जिम्मेबारी विन्दू रावललाई दिइएको छ । यसअघि…