नेपाल र श्रीलंकाबीचको खेल भोलि बिहानै, काठमाडौंका स्थानमा पाईनेछ ठूलो पर्दामा हेर्न

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटका नवौँ संस्करणमा बुधबार बिहान नेपाल र श्रीलंकाबीच हुने खेललाई काठमाडौं महानगरपालिकाले वडा नम्बर ५ हाँडीगाउँको सानो गौचरण र वडा नम्बर ७ चावहिलको गणेशस्थानबाट प्रत्यक्ष प्रसारण गर्ने भएको छ । खेलको प्रत्यक्ष प्रदर्शन तयारी गरिएको वडाध्यक्षहरू वीरेन्द्र प्रजापती र विमलकुमार होडाले जानकारी दिए । खेल संयुत्तः राज्य अमेरिकाको फ्लोरिडास्थित सेन्ट्रल…