नेपाललाई तेस्रो सफलता, सन्दीपले लिए आसिफको विकेट

काठमाडौं । आईसीसी टी-२० विश्वकप छनोटअन्तर्गत अहिले भइरहेको सेमिफाइनलमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको यूएईले तेस्रो विकेट गुमाएको छ । सन्दीप लामिछानेले तेस्रो विकेटका रूपमा विस्फोटक ब्याट्सम्यान आसिफ खानलाई आउट गरे । यूएईले १० ओभरमा ३ विकेट गुमाएर ६२ रन जोडेको छ । १० औँ ओभरको अन्तिम बलमा सन्दीपले आसिफलाई एलबीडब्लू धरापमा पारेका थिए । आसिफले १३…