त्रिदेशीय टी-२० सिरिजमा नेपालले युएईको चौथो विकेट लिएको छ। सोमबार काठमाडौंको मुलपानी क्रिकेट मैदानमा जारी खेलमा टस जितेर बलिङ गरेको नेपालले युएईको चौथो विकेट लिएको हो। कुशल मल्लले १२.१ ओभरमा गरेको बलमा अलिशान शराफु रनआउट भए। उनी ९ रन बनाएर आउट भएका हुन्। त्यसअघि गुलशन झाले ८.५ ओभरमा आसिफ खानलाई आउट गरे। खान १८ रन बनाएर आउट भएका हुन्।…