कुशल मल्लले लिए यूएईको चौथो विकेट

काठमाडौँ । टी—२० विश्वकप छनोट प्रतियोगिताको सेमिफाइनल खेल नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बिच मुलपानी क्रिकेट मैदानमा भइरहेको छ । यूएईले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको छ । पहिले ब्याटिङ गर्न आएको यूएईले लगातार आफ्नो चौथो विकेट गुमाएको छ । यूएईको चौथो विकेट कुशल मल्लले लिएका हुन् । उनले यूएईका ब्याट्सम्यान एलिसन…