काठमाडौं। नेपालमा जारी साफ महिला फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा अहिले भुटान र बंगलादेश भिडिरहेका छन्। दशरथ रंगशालामा भइरहेको खेलको पहिलो हाफ जारी रहँदा बंगलादेश २९० गोलले अगाडि छ। सुरुवाती १५ मिनेटमा बंगलादेशले दुई गोल गरेको हो।